प्रथम नौमती बाजा गुल्मी युके साथै टनब्रिरज नेपाली कम्युनिती प्रथम स्थान मा

बेलायत को केन्ट ,टनब्रिरज टाउनसेन्टर मा लायनस क़लम टनब्रिरज र टनब्रिरज काउन्सेल को पहल मा हरेक बर्ष हुने टनब्रिरज केयानेवल फेस्तीवल कार्यक्रम मा टनब्रिरज नेपाली कम्युनिती साथै प्रथम नौमती बाजा गुल्मी युके को सयुक्त सहभागीता कार्यक्रम मा धन्दै ६० भन्दा बढी अन्य कम्युनीती गुरूप र बिभिन्न ब्याड गुरूप र बिभिन्न समुदाय,कलवहरू को आफ्नो आफ्नो झाक्री र कला प्रदशन लाखौ जनसमुदाय हरू आक्रषक को पात्र मार्चपास मा नेपाली समुदाए परेका थिए ।

PreMortgage.co.uk

जुनकार्यक्रम मा उत्कृष्ट नेपाली नौमती बाजाको साथ टनब्रिज नेपाली कम्युनिती का समुह

सयठुगाफुलका हामी नेपाली भनेको नेपाली झल्कने रेयाली भब्य’ रूपमा प्रदर्शन गर्नु सफल भएको मा नेपाली समुह अन्य समुहलाई पछी पार्दै प्रथम स्थान मा आउन सफल भएको थियो।

सोही कार्यक्रम का नेपाली कम्युनिती बाट समाज का अध्यक्ष भुपू लेपटन्यन रि.मोहन राना को नेत्रीतोमा सचिव भेषबहादुर थापा ले सम्पुर्ण बन्दोबस्त मिलाउनु भएको थियो ।

नेपाली कम्युनिती को अत्यन्त कलरफुल उत्साहा जनक सहभागीता को निम्ती Mayor councillor Mark Rhodes र Lion president Bob Bartlett ले नेपाली हरूको खुलेरै प्रसंनसा गर्नु को साथ नेपाली कम्युनीती को समुह मा आएर सबै सहभागी हरूलाई धन्यबाद प्रर्कट गर्नु भएको थियो।

सोहीक्रर्म मा अध्यक्ष राना ले भन्नु भयो यस कार्यक्रम गत २०१० देखी नेपाली कम्युनीती ले बिसेस त यहाको स्थानिय बासी संग सहकार्य मा भाग लिदै मुख्य ईन्ट्रग्रशन गर्ने साथै नेपाल को परेयटन प्रवर्धन मा टेवा पुराउन मुख्य उदेष्य ले भाग लिएको भन्नु भयो।

यसै कार्यक्रम मा बिषेस त बृिट्रीस लिजन संग सहकार्य गर्दै उनीहरूको निम्ती आर्थिक दोनेश संकलन गरी सहयोग पुरायको पनी राना ले भन्नु भयो। साथै सबै सहभागी नेपाली समुदाय लाई उत्क्रिष सहभागी को निम्ती सबैलाई धन्यबाद दिनु भयो ।

प्रथम नौमती बाजा गुल्मी युके का प्रमुख सयोजक तथा गुल्मी जिल्ला समाज युके का सस्थापक अध्यक्ष हाल सल्लाहाकार साथै ग्रेटर रशमोर नेपाली कम्युनीती का अध्यक्ष ओमप्रसाद थापा ले भन्नु भयो हाम्रो प्रथम नौमती समुह जहा नेपाली छन त्यहा प्रत्यक्ष पुगेर सहोग गर्नु सफल भएका छौ।बिषेस त नेपालीहरू को तिपीतल ईतिहासीक यस नौमती बाजा सबैले अती मनपराईदीनु भएको छ। सबैको ठाउमा समय दिन नसकेको अवस्था छ। तर पनी मुख्य मुख्य कार्य हाम्रो समुह भेयाई नभेयाई भए पनी सहभागी भएका छौ । बिषेस त हालैमा गोर्खाकप २०१७,नेपाली ओपनकन्सट युके फान्ब्रो। गतहप्ता अगी मात्र भिक्ट्रोरीया डे परेड अल्डरसट ,जस्ता ठुला कार्यक्रम मा भाग लिन औसर पाएका छौ। आज झन प्रथम स्थान मा आउनु भनेको बेलायत बासी नेपाली को शिर उच्च पार्नु सफल भएको महसुज गरेका छौ बिसेस त यो यस ठाउमा यो प्रथम हुने ओसर पहिलो होईन केही बर्ष पहिला पनी पक्कै सफल भएको स्मर्ण गराएको भन्नु भयो । साथै यस समय बैबाहीक लगन को महिना परेको हुदा शुभबिवाह का निम्ती भेयाई नभेयाई ब्यस्थ छौ भन्नु भयो ।

आब यस्तै आउदो ठुलो कम्युनिती प्रोग्राम आउदो ८ जुलाई २०१७ दिन गोर्खाभेला साथै नेपालकप २०१७ को निम्ती अल्डरसट को निम्ती तयारी भएको जानकारी दिनु भयो ।

सोही कार्यक्रम सफल बनाउन सस्था का कार्यसमिती बिषिस्ठ ब्यक्ती हरू भुपू पुर्व गोर्खा हरूको बाकलो सहभागी थियो बिसेष त टनब्रिरज नेपीली लेडिज कम्युनीती अध्यक्ष श्रीमती तारा राना लगायत दिदी बैनी हरूको आफ्नो जातीय झल्काउने पोसाष र नानी हरूको कल्चरल पोसाक मा सजियर पन्चकन्य को प्रस्तुत के अती कलरफुल देखाएको थियो।

भने स्थानिय बासी गुल्मी जिल्ला समाज युके का निबर्तमान अध्यक्ष अर्जुन गौतम बर्तवान उपाअध्यक्ष टोप पल्ली सचिन बिर बलाल को सहभागी थियो भने भार्सेली समाज युके का अध्यक्ष के. मेख गलामी सचिव क्षत्र श्रीस को सहभागी थियो भने समाज सेवी हरू दुर्गा बुढाथोकी, जस्तै अन्य ब्यक्तीतो हरूको सहकार्य थियो।

अन्तमा नौमती समुह र कार्यसमिती को कोनिम्ती जलपान र सोदिष्ट खान पिन सस्था को कोषअध्यक्ष श्री याम गुरूड्ग को बन्दोबस्त मा (गोर्खा पलानेट रेष्टुरेन्ट तनब्रीज )का पप्राईटर बाट बन्दोबस्त गरियको थियो ।

प्रथम नौमती समुह मा सहभागी मा ओम थापा ,टोप पल्ली , बिर बलाल,बिन भुजेल, याम गलामी, लाल काउचा, पडम गुरूड्ग, पुर्ण बलाल,याम थापा,होम थापा, अपरान दिउसो ३ बजे तिर सम्पन भएको थियो।